झापा कारागारमा कैदीको मृत्यु

भद्रपुर । झापा जिल्ला कारागारमा आज एक जना कैदीबन्दीको मृत्यु भएको छ ।

ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका इलाम माङ्सेबुङ गाउँपालिका–४ घर भई झापा कारागारमा कैद भुक्तान गरिरहेको ५९ वर्षीय धनबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

EPIC EPIC EPIC

मेडिकल रिपोर्टमा घाँटीको क्यान्सरको लक्षण देखापरेका विश्वकर्मा आज दिउँसो ४ः२५ अचानक साँस बढेर बिरामी भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा ४ः४० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको आफन्तलाई खबर गरिएको जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च