डेंगुजन्य रोगको नियन्त्रणमा रोङ गाउँपालिका

इलाम-डेंगुको लार्भा पहिचान ,नियन्त्रण र राेकथामकाे पूर्वतयारी  गर्न राेङ गाउँपालिकामा एकदिने सचेतना कार्यक्रम आज गरिएकाे छ ।

लामखुट्टे र अन्य जीवाणुका कारण,अाैलाे डेंगु,कालाजार,स्क्सटाईफस जस्ता राेगले नागरिकको स्वास्थमा असर पार्ने गरेकाेले साे राेगकाे पहिचान र नियन्त्रणका लगी साे कार्यक्रम गरिएकाे हाे। रोङ गाउँपालिका भित्र पनि यस्ता किटजन्य रोग देखा पार्न थालेपछि सो गाउँपालिकामा जाेखिम रहेकाेले राेङ गाउँपालिका स्वास्थ्य शाखाले अायाेजना गरेकाे साे सचेतना कार्यक्रममा स्वास्थ्यकर्मी,स्थानिय,सुरक्षाकर्मी सञ्चारकर्मी लगायतकाे सहभागिता रहेकाे र साेहि टाेलिले जाेरकलश परिसर सरसफाई र लार्भा नष्ट गर्न विषादी स्प्रे समेत गरिएको थियो।

EPIC EPIC EPIC

राेङ स्वास्थ शाखा प्रमुख युवराज काफ्लेको अध्यक्षता इलामका जनस्वास्थ्य निरिक्षक लक्षमण ढकालकाे प्रमुख अातिथ्यतामा भएकाे सचेतना कार्यक्रमकाे सहजिकरण ईलामका निमित्त स्वास्थ्य  प्रमुख भ्याक्टर कन्ट्राेलर बिमल बरालले गर्नु भएकाे थियाे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च