त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा अनेरास्ववियुको प्यानल नै विजयी

पालिका सन्देश – त्रिदेव बहुमुखी क्याम्पस, चारआलीमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ।

निर्वाचन परिणाम अनुसार सभापति ईश्वर रिजाल, सचिव दावा तामाङ, कोषाध्यक्ष विश्वास आचार्य निर्वाचित भएका छन्। अन्य विजयी सदस्यहरूमा सोनीका श्रेष्ठ, जनक अधिकारी, करुणा पोख्रेल, बिनिता कटुवाल, विजय श्रेष्ठ रहेका छन्।

EPIC EPIC EPIC

निर्वाचन परिणाम सार्वजनिक भएसँगै विजयी प्यानललाई विद्यार्थी, शिक्षक तथा समर्थकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। नव-निर्वाचित नेतृत्वले विद्यार्थी हकहितको रक्षा गर्दै शैक्षिक सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

अनेरास्ववियुको प्यानल नै निर्वाचित भएपछि समर्थकहरूमा खुसीयाली छाएको छ। विद्यार्थीहरूका लागि विभिन्न कार्यक्रम तथा सुधार योजना अघि बढाउने प्रतिबद्धता नव-निर्वाचित टिमले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च