दुर्गा प्रसाईंलाई एक समूहद्वारा कालोमोसो दली विरोध

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कालोमासो दलिएको छ। काठमाडौंको जमलमा प्रसाईंमाथि कालोमोसो दलिएको हो।

कसले किन कालो दल्यो भन्ने खुलिसकेको छैन। प्रसाईंले राजधानीको एक होटलमा पत्रकार सम्मेलनको कार्यक्रम राखेका थिए। सोही बेला उनीमाथि कालोमोसो दलिएको हो।

EPIC EPIC EPIC

यसबारे जानकारी आइनसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *