Search
Close this search box.
Search
Close this search box.

धाकधम्की दिई लुटपाट गर्ने तीनजना प्रहरी पक्राउ

लुटपाटमा संलग्न तीन प्रहरी पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई सुन बहादुर तामाङ, हवल्दार खगराज अधिकारी र जवान भुवन बराल पक्राउ परेका हुन् ।

उनीहरुले एक महिनाअघि दुई जनालाई मुद्दामा फसाइदिने भन्दै महाराजगञ्जस्थित सडकमा पैसा लुटेका थिए । तीनै जना सिआरभीमा काम गर्ने प्रहरी हुन् । काठमाडौं परिसरले थुनामा राखी उनीहरुविरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको छ ।

EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *