काठमाडौं। नयाँ सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने भएको हो ।
मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक बस्न लागेको हो । गठबन्धनबाट शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् ।