नानीबाबुलाई उपयोगी सामान्य ज्ञान

१, रुस–युक्रेनबीचको युद्ध कहिलेदेखि सुरू भएको हो ?

(क) २१ फरवरी २०२२ (ख) २२ फरवरी २०२२ (ग) २३ फरवरी २०२२ (घ) २४ फरवरी २०२२

EPIC EPIC EPIC

३, अपराधीलाई आर्थिक दण्ड दिने चलन कुन मल्ल राजाले चलाएका थिए ?

(क) प्रताप मल्ल (ख) जयस्थिति मल्ल (ग) यक्ष मल्ल (घ) भूपतीन्द्र मल्ल

४, प्रशिद्ध गोकर्णेश्वर महादेवको मन्दिर कुन जिल्लामा रहेको छ ?

(क) रसुवा (ख) नुवाकोट (ग) काठमाडौँ (घ) धादिङ

५, नेपालमा पुतली विज्ञ भनेर कसलाई भनिन्छ ?

(क) भैया खनाल (ख) रमेश खनाल –ग) यदुनाथ खनाल (घ) गुणराज खनाल

६, मानव शरीरमा कति किसिमका जोर्नी हुन्छन् ?

(क) १  किसिमको (ख) २ किसिमको (ग) ३ किसिमको (घ) ४ किसिमको

७, नेपालमा जयतु संस्कृतम् आन्दोलनको सुरुवात कहिले भएको थियो ?

(क) २००३ साल (ख) २००४ साल (ग) २००५ साल (घ) २००६ साल

८, वेद चारवटा छन् भने उपवेद कतिवटा छन् ?

(क) एक (ख) दुई (ग) तीन (घ) चार

९, सुस्वास्थ्य उत्कृष्ट उपहार हो भने सन्तुष्टि उत्कृष्ट सम्पत्ति भन्ने दार्शनिक को हुन ?

(क) गौतम बुद्ध (ख) महावीर (ग) विवेकानन्द (घ) रजनीश

१०, नेपालमा सर्वप्रथम महिला मुख्यमन्त्री हुने श्रेय कसले पाएका छन् ?

(क) द्वारिकादेवी ठकुरानी (ख) अनुराधा कोइराला (ग) अष्टलक्ष्मी शाक्य (घ) शैलजा आचार्य

११, नेपालमा राष्ट्रिय जनगणना कतिकति वर्षको अन्तरालमा गर्ने चलन छ ?

(क) १०–१० वर्षको अन्तरालमा (ख) ११–११ वर्षको अन्तरालमा (ग) १२–१२ वर्षको अन्तरालमा (घ) १५–१५ वर्षको अन्तरालमा

उत्तरहरू

१–(घ), २–(क), ३–(ख), ४–(ग), ५–(क), ६–(ग), ७–(ख) ८–(घ), ९–(क) १०–(ग) ११–(क)

स्रोत विभिन्न पत्रपत्रिका

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च