नेपालगञ्जमा हिन्दु र मुस्लिमबीच तनाव बढेपछि कर्फ्यु जारी

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो साढे १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो । 

केही दिन यता नेपालगञ्जमा धार्मिक तनाव बढेको छ । दुई समुदायबीच बढेको तनाबले उग्ररुप लिने अवस्था देखिएपछि कर्फ्यू आदेश जारी गरिएको हो ।  शान्ति र सद्भाव कायम गर्न आह्वान गर्दै आज विहान सद्भाव र्याली निकालिएको थियो । 

EPIC EPIC EPIC

मोहम्मद डेको दिन एक जना व्यक्तिले सामाजिक संजालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै आइतबार मुस्लिम समुदायले नेपालगञ्जमा टायर बालेर नाराबाजी गरेका थिए । त्यसको प्रतिवादमा आज हिन्दू धर्ममा आस्था राख्नेहरुले प्रदर्शन छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च