नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं। सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो।

EPIC EPIC EPIC

गत साता सरकारले टिकटकका प्रतिनिधिहरुसँग कुराकानी गर्दै सामाजिक सद्भाव भड्किने खाल्का र अश्लिल गतिविधि टिकटकमा अपलोड भए स्वतः डिलिट हुने व्यवस्था मिलाउन आग्रह गरेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *