नेपाली कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी हान्ने कथित अभियन्ता श्यामबाबु सापकोटा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि अज्ञात व्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका छन् । काठमाडौंको रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो, उहालाई ट्रमा सेन्टरमा उपचार हुँदै छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परिसकेका छन् ।

पक्राउ परेका व्यक्ति श्यामबाबु सापकोटा रहेको र उनी नुवाकोटस्थित विदुर नगरपालिका–७ का रहेको खुलेको प्रहरीले जनाएको छ । सापकोटाले आफूलाई सामाजिक अभियान्ता बताउने गरेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *