नेपाल आइपुगे नेम्वाङका जेठा छोरा मिङ्सो

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ काठमाडौं आइपुगेका छन् ।

मिङ्सो बुधबार युकेबाट काठमाडौं आएका हुन् ।

EPIC EPIC EPIC

उनले च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेर बुबालाई श्रद्धाञ्जली दिएका छन् ।

वर्तमान प्रतिनिधि सभासदस्यसमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलवार बिहान असामयिक निधन भएको थियो ।

उनको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *