पाँचथरमा टाटा सुमो दुर्घटना हुँदा १४ जना घाइते

फिदिम। मेची राजमार्गको पाँचथर खण्डकखण्डमा टाटा सुमो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 

EPIC

ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे १ ज १९४७ नम्बरको टाटा सुमो आइतबार बिहान पाँचथरको हिलिहाङ गाउँपालिका–७ माथिल्लो सल्लेरीमा दुर्घटना भएको हो । 

EPIC EPIC EPIC

प्रहरी चौकी जोरपोखरीका प्रहरी सहायक निरीक्षक किरण राईका अनुसार टाटा सुमो सडकदेखि ६० मिटर तल झरेको छ । गाडीमा सवार १४ जना घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल पाँचथर, फिदिममा ल्याइएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *