पाँचथर क्याम्पसमा स्ववियु निर्वाचन : मुना नेपालीको नेतृत्वमा सर्वसम्मत समिति

pachathar campus

फिदिम – पाँचथर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा सर्वसम्मत नेतृत्व चयन भएको छ। क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी मुना नेपाली, उपसभापतिमा अनेरास्ववियुका उमेश सुवेदी, सचिवमा अनेरास्ववियु क्रान्तिकारीका प्रवेश राई, सह—सचिवमा एकिकृत समाजवादी निकट अनेरास्ववियूका बिशाल राई र कोषाध्यक्षमा संघीय विद्यार्थी युनियनकी रोजा जबेगु चयन भएका हुन्।

सदस्यमा राप्रवि संघका राजेन्द्र मेयोङ्बा र आकृति थाम्सुहाङ, नेविसंघका कञ्चन योङ्हाङ र सुनिता न्यौपाने, समाजवादी विद्यार्थी युनियनका बुद्धराज लिम्बू, अनेरास्यवियु क्रान्तिकारीका सन्दिप सुहाङ, अनेरास्यवियुका मञ्जु अधिकारी, दिनेश केरुङ, कबिता आचार्य र कोपिला आचार्य चयन भएका हुन्।

EPIC EPIC EPIC EPIC EPIC EPIC

पाँचथर क्याम्पसले १६ वर्षपछि स्ववियुको नेतृत्व पाएको हो। २०६३ सालपछि क्याम्पसमा स्ववियुको निर्वाचन हुन सकेको थिएन।

-photo : annapurna post

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *