प्रथम शान्तिनगर जागृती नकआउट फुटबल प्रतियोगिता भोलिदेखि हुँदै

आयुस निरौला, शान्तिनगर । झापाको बुद्धशान्ति ५ मा प्रथम शान्तिनगर जागृती नकआउट फुटबल प्रतियोगिता भोलिबाट सुरु हुँदैछ । खारखोलाको गौतम बुद्ध आधारभुत बिध्यालयको प्राङ्गणमा भोलि १९ गते शनिबार २ बजेदेखि प्रतियोगिता सुरु हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जागृती क्लब र प्रदेश १ ब्यवस्थापना पुलिस क्लब बिच खेल हुनेछ । प्रतियोगितामा यी दुई सङ्गै धुलाबारी फुटबल एकाडेमी, काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, आदर्श युवा क्लब बुधबारे, पुर्बेली फुटबल क्लब बिर्तामोड, बहुबन फुटबल क्लब बहुबन, रोङ फुटबल क्लब इलाम गरि ८ वटा टिमको सहभागीता रहने आयोजक समितिका सहसचिव गोपाल भण्डारिले जानकारी दिनुभयो ।

EPIC EPIC EPIC

प्रतियोगिताको उपाधी बिजेतालाई नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र साथै उपबिजेतालाई नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष अजय सरदारले जानकारी दिनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च