प्रधानमन्त्रीको हेलिकप्टरमार्फत ७ जना घाइतेलाई सुर्खेत लगियो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकप्टरमार्फत जाजरकोटको नलगाढबाट ७ जना भूकम्पका घाइतेलाई सुर्खेत पठाइएको छ ।

सातजनालाई थप उपचारका लागि प्रधानमन्त्री सवार सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *