फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा इन्द्रजीत मुखिया, उपाध्यक्षमा विष्णु लामिछाने

received 786097672863902

झापा। नेपाल फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा इन्द्रजीत मुखिया चयन भएका छन् । महासंघको बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको वन्दसत्रले मुखियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको उपाध्यक्षमा विष्णु लामिछाने, सह-सचिवमा नरेश खरेल, कोषाध्यक्षमा शरद जोशी, सह-सचीव भारती राई रहेकी छिन् । त्यस्तै सदस्यहरुमा लोकेश अधिकारी, विगम श्रेष्ठ, विष्णुकुल श्रेष्ठ रहेका छन् । 

received 1627659147711584

नेपाल फोटो पत्रकार महासंघ  झापाका अध्यक्ष कमलप्रसाद पाण्डे (बिनोद)को अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य अमित खम्बुले स्वागत गरेका थिए । 

EPIC EPIC EPIC

कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेल, नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) झापाकी अध्यक्ष भुमिका सुब्वालगायतले शुभकामना मन्तव्य राखेका थिए । 

 कार्यक्रममा नेपाल खेलकूद पत्रकार मञ्च झापाको अध्यक्षमा निर्वाचित महासंघका उपाध्यक्ष इन्द्रजीत मुखिया र हिम्लुङ हिमाल आरोहण गर्ने महासंघका शरद जोशीलाई सम्मान गरिएको थियो । 

सोही कार्यक्रममा बिर्तामोड नगरपालिकाको सहयोगमा  फोटो पत्रकारिता तालिमसमेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव बिष्णुप्रसाद लामिछानेले गरेका थिए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च