बाँकेको बाल सुधार गृहमा दुई समूहबीच झडप: एकको मृत्यु, १० घाइते

डुडुवा । बाँकेको डुडुवा गाउँपालिका(६ स्थित जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । गएराति भएको झडपमा एक जनाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।

मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेका छन् । झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

EPIC EPIC EPIC

झडपमा घाइते भएका अन्य १० जनाको उपचार भइरहेको उनको भनाइ छ । गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च