बिरामी कुरुवाको ओछ्यान नै चिसो भुँई !

झापाको बिर्तामोडको एक अस्पतालको भुँईमा सुतेका बिरामी तथा कुरुवाहरु । अस्पतालमा बिरामीको चाप बढेसंगै उपचारका लागि आएका बिरामी तथा कुरुवा चिसो भुँइमा सुत्न बाध्य छन् । तस्वीर : पालिका सन्देश

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च