बुद्धशान्तिको बर्नेबाट सिक्किमे रक्सी बरामत

झापा बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्ग सडक खण्डबाट मदिरा मदिरा नियन्त्रण गरेको छ । इलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले उक्र मदिरा बरामद गरेको हो ।  चेकिङ प्रहरी टोलीले इलामबाट झापातर्फ आउँदै गरेका बिभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा अबैध रुपमा  ल्याउदै गरेको सिक्किमे गोल्ड मेलोन ब्रान्डी नामक अबैध रक्सी बरामद गरी नियन्त्रणमा लिएको हो । 

प्रहरीले  १८० बोतल अर्थात १५कार्टुन ६१ हजार ६३२ रुपैयाँ बराबरको मदिरा फेला पारी बरामद गरेर हो ।  गत साउन २३ गते मदिरा बरामद गरी आइतवार उक्त बरामद रक्सि आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय भद्रपुर झापामा  बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *