बुद्धशान्तिको वर-पिपल पश्चिम बिरिङ खोला जाने सडक स्थानीयद्वारा बन्द

बुद्धशान्ति। बुद्धशान्ति २ को वर-पिपल पश्चिम बिरिङ खोला जाने बाटो बन्द गरिएको छ। सम्झौता अनुसार काम नहुञ्जेल बन्द रहेने भएको हो।

बर-पिपल पश्चिम बिरिङ खोला जाने बाटो २०७८/७९ भित्र कालो पत्रे सम्पन्न गर्ने भनेर लिखित सम्झौता भएको तर हाल २०८० को अन्तिम सम्म आईपुग्दा र सरोकारबालाहरुलाई बारम्बार सम्झौता पनि कुनै काम अगाडी नबढेको र अत्यधिक धुलो उडेर स्वास्थ्यमा असर परेको भन्दै स्थानीयले आज बाटो बन्द गर्ने निर्णय गरेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

यस अघि पनि सम्झौता बमोजिम काम नभएको भन्दै बाटो बन्द थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *