बुद्धशान्ति । सरकारले उपलब्ध गराएको कोभिड -१९ विरुद्धको भेरोसेल खोप लगाउन झापाको बुद्धशान्ति गाउँपालिकामा मंगलबार विहानै लर्को लागेको छ ।
कोरोना महामारीको जोखिम मोल्दै खोपका लागि सर्वसाधारण लामो लाइन बस्न बाध्य छन्। ५५ वर्षमाथिका सबै नागरिकहरुलाई खोप लगाइने तयारी भएको भएसंगै खोप लगाउन आउनेको भिड बढेको छ । खोप बुद्धशान्ति गाउँपालिका केन्द्र र शान्तिनगर स्वास्थ्यचौकीबाट लगाइदै छ ।
तस्वीर सुजन दंगाल/बद्री पौडेलको फेसबुकबाट
One Response
बडाले जे गर्यो काम हुन्छ त्यो सर्व–सम्मत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।।