बुद्धशान्ति गाउँपालिकाका दुई वडा कार्यालयबाट अनलाइन नागरिकता सिफारिश प्रणालीको सुरुवात

बुद्धशान्ति, झापा। बुद्धशान्ति गाउँपालिका, झापाका वडा नं. ४ र वडा नं. २ मा अनलाइन नागरिकता सिफारिश प्रणाली सञ्चालनमा आएको छ। मिति २०८१ माघ ३० गतेदेखि औपचारिक रूपमा सुरु गरिएको जानकारी प्राप्त भएको छ।

यस प्रविधिले सेवा लिन आउने नागरिकहरूको समय बचत गर्ने, प्रशासनिक प्रक्रियालाई सरल पार्ने तथा सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

EPIC EPIC EPIC EPIC EPIC

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष तथा वडा अध्यक्षहरूले अनलाइन सेवा प्रविधिको उपयोग गर्दै नागरिक सेवालाई सहज, छरितो र प्रभावकारी बनाउन लागिपरेको बताएका छन्। साथै, आगामी दिनहरूमा अन्य वडाहरूमा पनि यस प्रणाली विस्तार गर्ने योजना रहेको जानकारी गराइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *