भाइरल शिरिष आसपास वृक्षारोपण 

बुद्धशान्ति। बुद्धशान्ति गाउँपालिकाको आयोजनामा बुद्धशान्ति ४ स्थित बर्ने चिया कमान आसपास वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

मेची राजमार्गको दुवै तर्फ भाइरल शिरीष रूख वरपर गुल्मोहर प्रजातिका आकर्षक विभिन्न रङ्गका फुल फुल्ने शिरीष ,राजबिक्छे प्रजातिका बिरुवा रोपिएको गाउँपालिका अध्यक्ष मनोज प्रसाईँको सचिवालयमा उल्लेख छ।

EPIC EPIC EPIC EPIC EPIC

बुद्धशान्ति गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा नं ४ वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू ,इलाका प्रहरी कार्यालय बुद्धशान्ति ,सशस्त्र बेस क्याम्प टिमाई, सृजनशिल युवा समाज बुद्धशान्ति -४ ,बुद्धशान्ति गाउँपालिकाका विभिन्न शाखा प्रमुख सहित गाउँपालिका कर्मचारी परिवार लगायतको उपस्थितिमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो।

तस्वीरहरु

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *