भारतमा प्रहरी जवानले गरे अन्धाधुन्ध फाइरिङ, चार जना प्रहरीको मृत्यु

palika sandesh logo

भारतको छत्तिसगढको सुकमा जिल्लामा रहेको प्रहरी क्याम्पमा एक जवानले अन्धाधुन्ध गोली चलाउँदा चार प्रहरी जवानको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार मरईगुडा पुलिस स्टेशनमा यो घटना भएको हो । अचानक जवानले फायरिङ सुरु गरेका थिए । घटनाको कारण अहिलेसम्म स्पष्ट छैन ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *