भारतमा २४२ यात्रु बोकेको एयर इन्डियाको विमान दुर्घटना

काठमाडौं। भारतको अहमदाबादमा मेघानीनगर आइजी परिसरमा एक विमान दुर्घटना भएको छ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार अहमदाबादबाट लन्डनतर्फ जाँदै गरेको एयर इन्डियाको यात्रुवाहक विमान बिहीबार दिउँसो उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

विमान टेकअफका क्रममा विमानस्थलको गेटमा ठोकिएको आंशका गरिएको छ। उक्त विमानमा करिब २ सय ४२ यात्रु रहेको दैनिका भास्करले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *