भोजपुरमा एशियन लाइफको CSR कार्यक्रम र १८औं वार्षिकोत्सव सम्पन्न

दीपेन्द्र लुईटेल भोजपुर —

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, शाखा कार्यालय भोजपुरले सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गर्नुका साथै आफ्नो १८औं वार्षिकोत्सव समेत मनाएको छ।  कार्यक्रम सार्बजनिक आधारभूत बिध्यालयमा करिब १०० जना बिध्यार्थिलाई शैक्षिक सामाग्री बितरण गरिएको छ 
कार्यक्रममा कम्पनीका प्रमुखले बीमाको महत्वबारे जानकारी दिँदै जीवन बीमाले भविष्य सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सर्वसाधारणलाई समयमै बीमा गर्न आग्रह गर्दै यसले आकस्मिक जोखिममा आर्थिक सुरक्षा प्रदान गर्ने उल्लेख गरे।
सो अवसरमा विद्यालयलाई विभिन्न शैक्षिक सामग्री तथा सहयोग हस्तान्तरण गरिएको थियो। साथै, १८औं वार्षिकोत्सवको अवसरमा केक काट्ने तथा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो।
कार्यक्रममा स्थानीय व्यक्तित्व, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। यस कार्यक्रमले बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै कम्पनीको सामाजिक योगदानलाई थप सुदृढ बनाएको शाखा प्रमुख ईश्वर श्रेष्ठले जानकारी दि

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च