भोजपुरमा करेन्ट लाग्दा एक जनाको मृत्यु

image search 1682092271263


दिपेन्द्र लुईटेल भोजपुर ।भोजपुरको उत्तरी क्षेत्रमा पर्ने चिर्खुवा खोलाको निर्माणधिन जलविद्युत आयोजनामा काम गर्ने १८ बर्षिय सुसान्त चौधरीको गए राती बिधुत सर्ट भइ मृत्यु भएको हो ।

सर्लाही लालबन्दी स्थाई ठेगाना भएका चौधरी वल्डिङको काम गर्दा गर्दै अचानक बिधुत सर्ट भइ करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते बनेका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

षडान्नद नगरपालिका १ मा निर्माण भैइरहेको ४.७मेघावाट क्षमताको यो आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *