भोजपुरमा मालेका केन्द्रिय सदस्य सहित सामुहिक राजीनामा

भोजपुरमा मालेका केन्द्रिय सदस्य सहित सामुहिक राजिनामा ।पाटिमा असन्तुष्टि देखिएपछि नेकपा मालेका केन्द्रिय सदस्य तथा जिल्ला सचिब सहित सात जनाले राजिनामा दिएका छ्न ।

मालेको केन्द्रिय सदस्य एवम पाटी सचिब अनिल बस्नेत ,जिल्ला कमिटी सदस्यहरु लक्ष्मण पाण्डे,लोक बहादुर पौडेल ,इन्दिरा श्रेष्ठ ,मुकुन्द बुढाथोकी ,अनिता पाण्डे र भावना श्रेष्ठ ले पाटिको कुनैपनी जिम्मेवारी नरहने गरि राजिनामा दिएका हुन । पाटिलाई अगाडी बढाउदै लैजानु पर्नेमा त्यस भित्र पनि विभिन्न तरिकाबाट पाटी सञ्चालन भएको भन्दै सातजनाले महासचिवलाई राजीनामा पठाएका हुन ।

EPIC EPIC EPIC

महाधिवेशन बाट पारित र दृष्टिकोण कार्यनयनको समेत आफुखुसी ब्याक्या तथा विश्लेषण हुन थालेको र आफुगरेको राजिनामा गरेको अनिल बस्तेको भनाई छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च