दिपेन्द्र लुइटेल भोजपुर
भोजपुरमा सरकारि सेवा सहज रुपमा पाएको नपाएको अनुगमन गर्ने भोजपुरको उत्तरि क्षेत्रमा पर्ने दिङलामा रहेको इलाका प्रहरि कार्यलय आफैं विरामि परेको छ । जनतालाइ सेवा दिने प्रमुखनै नभएपछि इलाका प्रशासन आफै विरामि परेको हो ।
इलाका प्रशासन कार्यलय विगत तिन महिना देखि अधिकृत विहिन वनेको छ । जस्का कारण नागरिकता , राहदानि जस्तै विभिन्न कामको लागि नागरिकले सास्ति भोग्नु परेको छ । गृह मन्त्रालयवाट समयमानै कर्मचारि व्यवस्थापन हुन नस्.कदा ग्रामिण भेगका वासिन्दा सास्ति पाउन थालेका छन । कार्यलयमा कार्यरत अधिकृत विकेन पौडेल सरुवा भएर अन्यत्र गएसँगै कार्यलयको कामकाज ठप भएको हो ।
तिन महिना देखि कर्मचारि सर्वसाधारणले सास्ति भोग्नुपरेको भन्दै नेकपा एमाले निकटm राष्ट्रिय युवा संघ षडान्द नगरकमिटि भोजपुरले ज्ञापन पत्रमार्फत ध्यानकर्षणसमेत गराएको छ । कर्मचारिको व्यबस्थापन गरि नागरिता ,राहदानि लगाएतका कामहरु रहज ढंगबाट प्रदान गर्ने व्यस्था मिलाउन उत्त पत्रमा लेखिएको छ ।