दिपेन्द्र लुइटेल भोजपुर
भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकामा १५ रोपनि जग्गामा लगाइएको गाँजा प्रहरिले नष्ट गरेको छ
इलाका प्रहरि कार्यलय घोरेटारबाट खटिएको प्रहरि निरिक्षक केशव प्रसाद कोइरालाको नेतृत्वमा गएको गस्तिले निजि जग्गामा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरि कार्यलय भोजपुरले भोजपुरले जानकारि दिएको छ ।
प्रहरिले तहगत संचालन गरि गाँजा खेति नष्ट गर्ने अभियान अन्तर्गत गाँजा फडानि गरि नष्ट गरेको हो ।
















