मुगुको सदरमुकाम गमगढीमा आगलागी हुँदा ६ घर जलेर नष्ट

मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ। 

कालिका मालिका मन्दिरदेखि उत्तरतर्फको बजार क्षेत्रमा शुक्रबार मध्यराती शुरू भएको आगलागी शनिबार बिहानसम्म नियन्त्रणमा आएको छैन।

EPIC EPIC EPIC EPIC EPIC

आगलागीका कार‌ण ६ वटा आगलागीले पूर्ण रूपमा जलिसकेको र आसपासमा रहेका अन्य घरतर्फ आगो फैलिइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना ,नगर प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *