यो वर्ष ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन

काठमाडौं। आर्थिक वर्ष २०७७र७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ। असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवसका अवसरमा विभागले १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको बताएको हो। यसै सन्दर्भमा कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङले कोरोना संक्रमणको जोखिम कायम नै रहेको अवस्थामा स्वास्थ्य सावधानी अपनाएर काम गर्न अनुरोध गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *