Search
Close this search box.
Search
Close this search box.

रवि लामिछानेलाई स्थलमार्गबाट पोखरा लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थलमार्गबाट पोखरा लगिने भएको छ ।

प्रहरीसँग समन्वय भइरहेको बताउँदै उनले आफू सडकमार्गबाट पोखरा जाने धारणा राखेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

EPIC EPIC

यसबारे सुरक्षा अधिकारीहरूसँग कुराकानी भइसकेको झाको भनाइ छ । झाका अनुसार, त्यसअघि लामिछानेले पार्टी कार्यालयमा सञ्चारकर्मी र समर्थकहरूमाझ केही कुराहरू राख्ने छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *