‘राजा आऊ बेस्सरी पाइप तानेर जाऊ ! नेता आऊ रास रास ढुङ्गा बोकेर जाऊ !’ –हर्क साम्पाङ

काठमाडौँ –सुनसरीको धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले राजावादी र गणतन्त्रवादीप्रति कटाक्ष गर्दै धरान आउन भनेका छन् । 

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धरान आएर पाइप तान्न र नेताहरूले ढुङ्गा बोक्न अनुरोध गरेका छन् । उनले लेखेका छन्, ‘राजा आऊ बेस्सरी पाइप तानेर जाऊ नेता आऊ रास रास ढुङ्गा बोकेर जाऊ ! काम चाहिँ गर्नु छैन… बात कर्ता है !’

EPIC EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *