Search
Close this search box.
Search
Close this search box.

राष्ट्रिय एकता दिवसका अवसरमा भोलि बुद्धशान्ति गाउँपालिकामा सार्वजनिक बिदा, खोप कार्यक्रम पनि बन्द रहने

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाले पौष २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बुद्धशान्ति गाउँपालिकाले एक सुचना जारी गर्दै भोलि राष्ट्रिय एकता दिवस को उपलक्ष्यमा गाउँपालिका भित्रका सबै कार्यालय तथा शैक्षिक सँस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

EPIC EPIC EPIC

साथै बुद्धशान्ति गाउँपालिकाले अर्को एक सुचना जारी गर्दै हाल संचालनमा रहेको कोरोना विरुद्धको खोप कार्यक्रम पनि भोलि एक दिनको लागि स्थगन गरेको जानकारी गराएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *