रोजगारका लागी मलेसिया गएका कचनकवलका राजवंशीले गरे आत्महत्या

कचनकवल। रोजगारीका लागी मलेसिया गएका झापाको कचनकवल गाउँपालिकाका एक युवकले १३ महिना नबित्दै मलेसियामा आत्महत्या गरेका छन् ।

कचनकवल ७ बालुबाडी घर भएका जेठलाल राजवंशीका २२ बर्षिया छोरा सहदेव राजवंशीले आत्महत्या गरेका हुन्। उनी ३ दाजुभाइ मध्येका जेठा छोरा हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

गत वर्षको भदौमा रोजगारीका सिलसिलामा मलेसिया गएका उनले आफूले काम गर्ने फ्याक्ट्रीमा आज बिहान झुन्डिएर आत्महत्या गरेको वडा नम्बर ७ का वडाध्यक्ष भारत राजवंशीले जानकारी दिए

उनको शव नेपाल ल्याउनका लागी प्रक्रिया भइरहेको अध्यक्ष राजवंशीले बताए

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *