लोकप्रिय मतमा अध्यक्ष ओलीभन्दा पृथ्वी सुब्बा र विष्णु पौडेल अगाडि

नेकपा एमालेको पदाधिकारी निर्वाचनमा दुई जना उम्मेदवारले अध्यक्ष केपी शर्मा ओलीभन्दा पनि बढी मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा विजयी पृथ्वी सुब्बा गुरुङ र विष्णु प्रसाद पौडेलले अध्यक्ष ओलीभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका हुन् । 

EPIC EPIC EPIC

ओली १ हजार ६ सय ६३ मत ल्याउँदै अध्यक्ष पदमा विजयी भएका हुन् । उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ भने एक हजार सात सय ३७ मत ल्याउँदै निर्वाचित भए ।

विष्णु पौडेल पनि एक हजार ६ सय ७४ मत ल्याउँदै उपाध्यक्षमा विजयी भएका हुन् । पृथ्वी सुब्बा र विष्णु पौडेल पनि ओली समूहबाटै विजयी भएका हुन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *