विजयादशमीको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक

झापा । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि विजयादशमीको टीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूले विजयादशमी टीकाको साइतबारे जिज्ञासा राखेकाले त्यहाँको स्थानीय मानअनुसार देशअनुसार शुभ साइत निकालिएको समितिले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

विभिन्न देशअनुसार टीकाको मिति र समय यसप्रकार छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *