विभिन्न कार्यक्रममा सहभागी हुन झापाका पाँच पालिकाका प्रमुख दक्षिण कोरिया प्रस्थान

विभिन्न कार्यक्रममा सहभागी हुन झापाका पाँच पालिकाका प्रमुख दक्षिण कोरिया प्रस्थान गरेका छ्न्।

सिओल महानगरपालिकाका मेयरको आमन्त्रणमा जाने टोलीमा झापाका चार नगरपालिका प्रमुखहरू भद्रपुरका गणेश पोखरेल, बिर्तामोडकी पवित्रा महतारा प्रसाईँ, कनकाईका राजेन्द्र पोखरेल, दमकका राम थापा र गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी छन् ।

EPIC EPIC EPIC EPIC EPIC

पालिका प्रमुखसहितको टोली शनिबार राति त्रिभुवन विमानस्थलबाट दक्षिण कोरिया प्रस्थान गरिसकेका छन् । भद्रपुरका प्रमुख साथै ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की र अन्तर्राष्ट्रिय  युवा केन्द्र नेपालका उपाध्यक्ष योगेन्द्र पौडेल सहभागी छन् । पौडेलका अनुसार झापाको टोली सिओलमै आयोजना हुने वर्ल्ड स्मार्ट सिटी अर्गनाइजेशनको वार्षिक महासभामा समेत सहभागिता जनाउने छ । ती दुवै कार्यक्रम यही असोज ८, ९ र १० गते सिओल महानगरमा आयोजना हुँदैछ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *