शिक्षक आन्दोलन: वार्ता अघि शिक्षकसंग सरकार पक्षले माग्यो केही समय

आन्तरिक छलफलपछि सरकार पक्षले आन्दोलनरत शिक्षकहरूसँग केही समयको माग गरेको छ ।

शुक्रबार आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ताअघि सरकार पक्षले शिक्षकहरूसँग समय माग गरेको हो । 

EPIC EPIC EPIC

मन्त्रीहरूको आन्तरिक छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्कासँगै रक्षा मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानूनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेका थिए । 

आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूको भनाई छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च