संसद भवन अगाडिबाट मिटरब्याज पीडितहरू पक्राउ

काठमाडौं। संघीय संसद भवन अगाडिबाट मिटरब्याज पीडितहरू पक्राउ परेका छ्न्। नयाँ बानेश्वरस्थित संघीय संसदको गेट–३ अघिबाट उनीहरू पक्राउ परेका हुन् ।

बिहीबार उनीहरू भद्रकाली, माइतीघर हुँदै संसद भवनको गेटमा पुगेका थिए। प्रदर्शन स्थलबाट प्रहरीले प्रदर्शनमा उत्रिएका ​१५ जनालाई पक्राउ गरेकाे हाे । 

EPIC EPIC EPIC

सरकारले ल्याएको मिटरब्याजविरुद्धको विधेयकको विरोध गर्दै उनीहरूले तीन दिनदेखि प्रदर्शन गर्दै आइरहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *