सन्दीप लामिछानेको मुद्दा आज टुंगो लगाउने तयारी

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा लामो समयदेखि बहस जारी छ ।

EPIC

बहस नटुङ्गिएपछि यसलाई बिहीबार पनि हेर्दाहेर्दैमा राखियो । बिहीकार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको प्रतिवादी पक्षमा भएको बहस नसकिएकाले शुक्रवार पनि रमणले नै बहसको सुरुवात गर्नेछन् । रमणपछि अधिवक्ता रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन् ।

EPIC EPIC EPIC

आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए ।

प्रतिवादीतर्फबाट बहस सकिए मुद्दामाथिको सुनुवाइ आज टुङ्ग्याउने तयारी गरिएको छ । त्यसपछि यो विषयमा बहुप्रतिक्षित फैसला हुनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *