सर्लाहीमा प्रदेश मन्त्रीको गाडीले ठक्कर दिँदा तीन युवा गम्भीर घाइते

सर्लाहीमा मधेश प्रदेशका मन्त्रीको गाडीले ठक्कर दिँदा तीनजना युवा गम्भीर घाइते भएका छन्।

नयाँरोड बरहथवा सडक खण्डमा पर्ने बरहथवा नगरपालिका ९ मुक्तेश्वर चोकमा बुधबार मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम चढ्ने गाडीले ठक्कर दिँदा स्थानीय तीन युवा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।-नेपाल खबरबाट

EPIC EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *