सार्वजनिक यायायात बन्दको मौका छोपेर चर्को भाडा असुल्दै राइड सेयरिङ

काठमाडौं । गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा सार्वजनिक यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले सास्ती भोग्नुपरेको छ । निजी सवारीसाधन नहुनेहरु पैदल यात्रा गर्न बाध्य भएका छन् । त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ । यही मौका छोपेर राइड सेयरिङ व्यवसाय गर्नेहरुले चर्को भाडा असुलेको गुनासो यात्रुले गरेका छन् ।

EPIC EPIC EPIC

सार्वजनिक यातायात नचलेका कारण पठाओ, इन्ड्राइभ लगायतमा महँगो भाडा तिर्नुपरेको उनीहरुले बताएका छन् । उनीहरुले एपको प्रयोग नगरी अफलाइन यात्रु चढाएर महँगो भाडा लिएका हुन् ।

–तस्विरहरु नेपाल फोटो लाइब्रेरी

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च