सुनको मूल्य तोलाको १ लाख २० हजार नाघ्यो

price of gold in nepal

सुनको मूल्य एकै दिन १८ सयले बढेर तोलाकै १ लाख २० हजार नाघेको छ। 

आज आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको हो। 

EPIC EPIC EPIC

आज चाँदी पनि तोलामा हालसम्मकै उच्च १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *