सुनको मूल्य २९ सय बढ्यो, प्रतितोला २ लाख ४१ हजार ५ सयमा कारोबार

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला २९ सय र चाँदी प्रतितोला ५० रुपियाँ बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४१ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । 

EPIC EPIC EPIC

त्यस्तै आज चाँदी प्रतितोला ३ हजार ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *