सुन तोलामा ४०० र चाँदी ३० रुपैयाँले बढ्यो

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज (सोमबार)सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले बढेको हो । यस दिन छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

यता आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *