स्ववियू निर्वाचन: हालसम्म नेविसंघको अग्रता, अनेरास्ववियू दोस्रो स्थानमा

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक हुँदैछ।

चैत ५ गते सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा अहिलेसम्म नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ९३ कलेजमा विजयी भएको छ। नेकपा एमालेनिकट अनेरास्ववियूले ७३ कलेजमा जित हात पारेको छ भने माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले ५३ कलेजमा विजयी हासिल गरेको छ।

EPIC EPIC EPIC

त्रिवि अनुसार विभिन्न कलेजहरूको मतगणना अझै जारी छ, र आजभोलिमै अन्तिम नतिजा आउने अपेक्षा गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *