हल्दिबारीमा हावाहुन्डरीले घर भत्काउँदा मगरको मृत्यु

बिर्तामोड । झापाको हल्दिबारीमा हावाहुन्डरीले घर भत्काउँदा एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा हल्दिबारी- ५ त्रिवेणीचोक बस्ने ६५ वर्षीय मानबहादुर मगर रहेका छन् ।

EPIC EPIC EPIC

हिजो राति ११ः५० बजे आएको हावाहुन्डरीले मगरको टिनको छानो भएको टाँडेघरको बिम भत्काएको थियो । सो बिमले थिच्दा मगरको मृत्यु भएको हो ।

स्थानीयबासले मगरलाई बाहिर निकालेर हेर्दा उनकने मृत्यु भइसकेको पाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च