हात्तिको आक्रमणबाट कचनकवलमा एकजनाको मृत्यु

कचनकवल। हात्तिको आक्रमणबाट एकजना मानिषको मृत्यु भएको छ।
मंगलबार जंगली हत्तिको आक्रममा परी बार्ह्रदशी गाउँपालिका  १   बस्ने ३७ बर्षिया बिशाल भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी बसन्त पाठकले जानकारी दिएका छन्।

साँझ साढे पाँच बजेको समयमा कचनकवल गाउँपालिका १ मा रहेको पश्चिम देउराली बनमा जंगलमा घाँस काटेर फर्कीने भुजेललाई हात्तीले आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *